राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट ११ जना उम्मेदवार

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । मधेशमा ४ राष्ट्रिय सभा सिटका लागि कांग्रेस–एमाले गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ …