निर्वाचन प्रचारमा बालबालिका प्रयोगमा पूर्ण प्रतिबन्ध, शिक्षक र प्राध्यापकलाई पनि कडाइ

निर्वाचन आयोगले आगामी निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन जारी गरेको आचारसंहितामा बालबालिकाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।