११ लाख नतिर्न देवराजले यसरी गरे दुई जनाको शृङ्खलाबद्ध हत्या (भिडियो)

देवराजले ढाँटे पनि जयरामले के के भयो, कहिले भयो, कसरी भयो सबै खुलाउँछन् । तब मात्रै देवराज ढुंगेलले अपराध स्वीकार्छन् ।