काठमाडाैं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले संचारकर्मीसँग कुरा गर्दै यस्ताे आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनमा सार्वजनिक यातायातको क्षेत्रको सुधारमा प्राथमिकता दिने राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनमा सहयोग गर्ने […]