बागलुङमा २७ करोडको सुन्तला

बागलुङ। यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ। यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष रु २६ करोड […]