मैदानभित्रको तिक्ततालाई बिर्सेर मित्रताको सन्देश

क्रिकेटलाई किन सज्जनहरूको खेल भनिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ओमानका क्रिकेटर सुफियान महमुद र नेपालका युवा अलराउन्डर गुलशन झाले मैदानभित्रको तिक्ततालाई बिर्सेर मित्रताको सन्देश दिएका छन्।