म महासचिवको उम्मेदवार होइन: विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूले महासचिवमा दाबी नगर्ने बताएका छन्।