काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले पाएको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बिहीबार ट्रम्पसँग भेट गर्दै उनले आफूले पाएको नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई दिएकी हुन् । ट्रम्पसँगको भेटपछि उनले अन्तर्राष्ट्रिय मिडियासँग भनेकी छन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको मेडल दिएँ ।’ […]