यस्तो छ महामन्त्री गगन थापाको राजनीतिक प्रस्ताव

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रमा महामन्त्री थापाले राजनीतिक प्रस्ताव पेस गरेका हुन्। उनले जेन-जी आन्दोलनले राजनीतिक परिदृश्य बदलिसकेको अवस्थामा एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूमाथिको विश्वसनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगति विस्फोट गरिसकेको आफ्नो […]