कांग्रेस पदाधिकारीबाट भीष्मराज मात्रै समानुपातिक सूचीमा

१४ पुस, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस हुने भएका छन् । जारी कार्यसम्पादन समितिको बैठकले उनको नाम समेटेर समानुपातिक सांसदका उम्मेदवारहरूको सूची बुझाउन लागेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी …