‘कुलमानले कार्यकारी सभापतिको आकांक्षा राखेपछि कुरा बिग्रियो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सहमति र यसको सम्भावित परिणामबारे रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसँग अनलाइखबरका बसन्त बस्नेतले गरेको कुराकानी : बालेन शाह र विवेकशील साझा लगायतका समूहलाई रास्वपासँग एकता गर्ने कामको नेतृत्व …