निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने गृहमन्त्री अर्यालकाे चेतावनी

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिनुभएको छ। पोखरामा साेमबार आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनदेखि भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु-गराउन न्यायोचित नहुने पनि स्पष्ट पार्न भयो। उहाँले वर्तमान […]