ग्रिनकार्डका लागि कागजात योग्य भएका आवेदनको भिसा अन्तरवार्ताको पालो कहिले आउँछ?

ग्रिनकार्डका लागि कागजात योग्य भएका आवेदनको अमेरिकी दूतावास काठमाडौंमा भिसा अन्तरवार्ताको पालो आउन कति समय लाग्छ? यसबारे भिसा अन्तरवार्ता कुरेर बसिरहेकाहरुलाई जिज्ञासा हुनसक्छ । पछिल्लो अपडेट अनुशार यसका लागि विभिन्न तीन श्रेणीमा फरक फरक समय लाग्ने गरेको छ । नेशनल भिसा सेन्टरमा कागजात रूपमा पूर्ण भएका अर्थात् सबै आवश्यक शुल्क भुक्तानी गरिएको र सबै कागजातहरू […]