बिजुली नकाट्न भन्दै उद्योगीले गुहारे प्रधानमन्त्री

काठमाडौं– बक्यौताको विषयलाई लिएर उद्योगमा बिजुली नकाट्न भन्दै दुई दर्जन बढी उद्योगीहरूले प्रधानमन्त्रीलाई गुहारेका छन् ।  डेडिकेटेड र ट्रंकलाईन बापतको अरबौँ रकम बक्यौता रहेका भनिएका उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले दिएको अल्टिमेटमको समय सकिनै लाग्दा उद्योगीहरूलाई कानुनी संरक्षण गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन दिएका हुन् । उद्योगीहरू प्राधिकरणलाई नियमित बुझाउनुपर्ने महसुल बुझाउँदै आएको भन्दै लाल आयोगको […]