नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप राजनीतिक दलहरुकाले हजारौँ डलर खर्च गरेका पाइएको छ । ३० दिनको अवधिमा फेसबुकमार्फत् ९६० जनाले विज्ञापन गरेका छन् । त्यसमध्ये १०० डलरभन्दा धेरै खर्च गर्ने १२२ जनाले मात्रै ५६ हजार ७३९ डलर खर्च गरेको मेटाको एड लाइब्रेरी रिपोर्टमा उल्लेख छ । यो रिपोर्ट जनवरी २९ देखि फेब्रुअरी २७ सम्मको हो । […]
एजेन्सी– राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार फ्रान्सले आफ्ना परमाणु हतियारहरूको सङ्ख्या बढाउने र महाद्वीपको रक्षाका लागि आठ देशहरूसँग सहकार्य गर्ने बताएका छन्। युक्रेनविरुद्ध रूसको युद्ध पाँचौँ वर्षमा प्रवेश गरेको छ । नेटो सहयोगीहरू वासिङ्टनको डगमगाउने प्रतिबद्धताको बारेमा चिन्तित छन्। यसैबीच, आवश्यकताको सिद्धान्तमा जोड दिँदै फ्रान्सको इले लङ्गु आणविक पनडुब्बी शिविरबाट गरेको सम्बोधनमा म्याक्रोँले देशको परमाणु सिद्धान्तलाई अद्यावधिक […]
प्रतिनिधि सभा निर्वाचनको तीन दिन अघि शेयर बजारमा हरियाली छाएको छ । चुनाव अघि मंगलबार शेयर बजार २७ सय अंक नाघेको छ । यस दिन परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ । फागुन १० गते यता सेयर बजार ९८ अंक बढेको छ । सो […]
काठमाडाैं । बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ । मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन […]