नेपाल व्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा

६ मंसिर, काठमाडौं । नेपालको सबैभन्दा पुरानो जिम नेपाल व्यायाम मन्दिरले आगामी दिनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने आफ्ना क्लबका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप डेढ लाख रुपैयाँसम्मको नगद पुरस्कार दिने घोषणा गरेको छ । शनिबार सम्पन्न संस्थाको …