स्पीड स्केट च्याम्पियनसीप सम्पन्न

२९ कात्तिक, काठमाडौं । एक दिवसिय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पियनसीप २०२५ अन्र्तगत जुनियर तथा सिनियर विधाका खेल शनिबार ललितपुरको यूएन पार्कमा भएको छ । सो खेल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र ग्लाइड सिटीको संयुक्त …