क्वारेन्टिन कार्यालय काँकरभिट्टाः तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

त्यसैगरी, ताजा फलफूल रु २३ करोड ६७ लाख, लसुन रु १७ करोड ९९ लाख, आलु रु ३० करोड ७७ लाख मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ।