कस्तो छ एनपीएलको आर्थिक पाटो ? क्यान र फ्रेन्चाइजले कसरी कमाउँछन् पैसा ?

१८ मंसिर, काठमाडौं । सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अहिले फ्लडलाइटमुनि भव्य रुपमा सञ्चालन भइरहेको छ । नेपाली क्रिकेटको इतिहास पहिलो पटक टीयू क्रिकेट मैदानमा डे-नाइट म्याचहरू यसपटक एनपीएलमा भइरहेको छ । विश्वकै स्टार …