तस्बिरमा हेर्नुस् अपांगता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको प्रभातफेरी

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरीमा विभिन्न संघ-संस्था, अपांगता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको उत्साहजनक सहभागिता रहेको छ।