पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

काठमाडौं – नायक पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म ‘आबाट आमा’ बनेको छ । पल शीर्ष भूमिकामा रहेको यस फिल्मले सुरुवाती १६ दिनमा घरेलु बजारबाट ८ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्देशक चन्द्र पन्तले बताएका छन् । माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्म अहिले तेस्रो सातामा चलिरहेको छ। फिल्मको नायिकाहरु उषा उप्रेती […]