विपिन कार्की स्टारर ‘काजी’ नेपाली नयाँवर्षको छेकोमा आउने

काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘काजी’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै २७ चैतलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । रामप्रसाद …