काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजका पाँच विकेट लिएको छ । १७.१ ओभरमा काठमाडौंका जोश सिम्पन एलबी डब्लु धरापमा परे । उनी १३ रनमै आउट हुँदा काठमाडौं दबाबमा छ । यसअघि १६ ओभर ६ बलमा आइपुग्दा काठमाडौंले मिलिन्दा कुमारलाई गमाएको हो । उनले १९ रन बनाएको अवस्थामा आउट […]