अमेरिकाले एक सेन्टको सिक्का अन्तिम पटक किन बनाउँदै होला ?

अमेरिकाले अन्तिम पटक १ सेन्टको सिक्का उत्पादन गर्न लागेको छ। फिलाडेल्फिया मिण्टले अन्तिम ब्याचका पेनीहरू तयार गर्नेछ। करिब २३० वर्षपछि अमेरिकाले १ सेन्टको सिक्का बनाउन रोक्न लागेको हो। अधिकारीहरूका अनुसार यी सिक्काहरू केही समयसम्म चलनमा रहने भए पनि तिनको चरणबद्ध अन्त्य सुरु भइसकेको छ। पेनीहरू फेला पार्न कठिन हुँदै गएपछि व्यवसायीहरूले मूल्य समायोजन गर्न थालिसकेका […]