निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री अर्याल भाेलि मधेस प्रदेश जाँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल भाेलि मधेस प्रदेश जान लाग्नुभएकाे छ । मन्त्री अर्यालसँगै उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगालसमेत जाँदै हुनुहुन्छ । उहाँहरू दुई दिन मधेसमा रही सुरक्षा निकायका कार्यालयहरूको अवलोकन, […]