केयूकेएलद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।  खानेपानीले आज एक सूचना जारी गरी आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरेको हो ।  योग्यता पुगेका नागरिकले एक्काइस दिनभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने छ ।  हेर्नुहोस् […]