नेमकिपाको स्थापना दिवसमा फरक रौनक: भाषण होइन, गीतबाट पोखियो असन्तुष्टि

शनिबार भक्तपुरको महालक्ष्मीस्थानमा यो गीत गुञ्जिदा उपस्थित दर्शकदीर्घाबाट तालीको गडगडाहट सुनियो।