काठमाडौं ।नेपाली कांग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच सहमति गराउने प्रयास विफल भएको छ । विशेष महाधिवशेन पक्षले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि मध्यमार्गी बाटो खोजेर सहमति गराउन भएको वार्ता विफल भएको हो । काठमाडौंको लाजिम्पाटस्थित संस्थापन पक्षका एक नेताको घरमा अपरान्ह शुरु भएको वार्तामा विशेष महाधिवेशन पक्षधरले राखेका शर्त संस्थापनले अस्वीकार गरेको बुझिएको […]