संविधान संशोधनको पहल गर्ने गगन थापाको प्रतिबद्धता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।