काठमाडाैं। नयाँ राजनीतिक शक्तिहरुबीचको एकताले पुराना प्रमुख दलहरुलाई झस्काएको छ । निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारी दर्ता गराउने अन्तिम दिन वैकल्पिक शक्तिका चर्चित अनुहारहरु रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एउटै पार्टीमा उभिने अवस्था बन्दा विघटित संसदका ठूला दलका शीर्ष नेताहरु झस्किएका हुन् । वैकल्पिक शक्तिहरुको एकतालाई नजर-अन्दाज गरेको बहाना गर्दागर्दै पनि उनीहरु आगामी चुनावमा […]