काठमाडौं। एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ। दुबईमा साेमबार भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले पराजित गरेकाे हाे। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १ सय ३१ रनको मामूली लक्ष्य दिएको थियो। जवाफमा बंगलादेशले ३ विकेट क्षतिमा २४ दशमलव ५ ओभरमै लक्ष्य भेटाएकाे थियाे। नेपालका अभिषेक तिवारी र युवराज खत्रीले […]