काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च अदालत ध्वस्त भएपछि ठप्प रहेको सेवा आजबाट आंशिक रुपमा सुरु हुने भएको छ । गत आइतबार बसेको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदन दर्ता सुरु गर्ने निर्णय गरेको थियो । जेन–जी आन्दोलनका क्रममा सर्वोच्चको भवनमा […]