इटाली पठाउने भन्दै भंगालमा ५ बंगलादेशी नागरिकलाई बन्धक बनाइयो, ७ जना पक्राउ

२१ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईका …