२२ कात्तिक, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या आउँदा उडान अवतरण भद्रगोल बनेको छ ।
काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, अहिले फिल्डमा प्राविधिक टोलिले काम गरिरहेको छ । उनले आंशिक समस्या समाधान …