बालेन भन्छन्- म महानगरमा आएदेखि २३ अर्बको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरेँ

‘हामी काठमाडौं महानगरमा आए पछि २३ अर्ब रुपैयाँभन्दा बढी मूल्यको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ, हाम्रो लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने हो।’