काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आइतबार भृकुटीमण्डपमा बन्दशत्रको तयारी शुरू भएको छ। उच्च सुरक्षा व्यवस्थासहित शुरू गर्न लागिएको बन्दशत्र निर्धारित समय भन्दा केही ढिलो हुने भएको हाे । उपमहासचिव प्रदीप ज्ञवालीले केही प्राविधिक तयारी भइरहेका कारण आइतबार बिहान ८ बजेदेखि शुरू हुने पूर्वतालिकामा सामान्य ढिलाई हुन लागेको बताउनुभयाे। बन्दशत्रस्थलको सुरक्षाका […]