वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति - Nepal Japan

जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति