काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे
काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनले मंगलबार बिहान उम्मेदवारी दर्ता गरे गरेका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी