बुढा सुब्बा गोल्डकपको सेमिफाइनलमा आयोजक धरान

२२ माघ, सुनसरी । आयोजक धरान फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धरान रंगशालामा  बिहिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा टाइ ब्रेकरमा ४-२ गोल अन्तरले भारतको कालेबुङका जर्जियन …