अमेरिकामा ट्रम्प प्रशासनले निर्वासन रणनीतिमा परिवर्तन गरेसँगै समुदायस्तरमै आप्रवासीहरू पक्राउ पर्ने क्रमले तीव्रता पाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा सञ्चालित ‘सामूहिक निर्वासन अभियान’ मा ठूलो रणनीतिक फेरबदल देखिएको हो। रणनीतिमा परिवर्तन: यसअघि संघीय आप्रवासन अधिकारीहरू स्थानीय जेलमा थुनिएका आप्रवासीहरूलाई मात्र पक्राउ गर्ने रणनीतिमा केन्द्रित थिए। तर, अहिले उनीहरूले समुदाय, सडक र कार्यस्थलमै खोजी गरी […]