नदी हो कि नाला!

बारा पर्सा औद्योगिक करिडोरका उद्योगका कारण प्रदुषित सरिसवा (सिर्सिया) नदी बचाउन वीरगञ्ज युवा जागरूक भएका छन्।