रास्वपाको चुनावी घोषणापत्र सार्वजनिक कहिले?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेन्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको बताइन्। उनका अनुसार चुनावी घोषणापत्र फागुनको पहिलो साता सार्वजनिक हुने भएको हो। पार्टी उपसभापति एवं घोषणापत्र मस्यौदा समिति संयोजक स्वर्णिम वाग्लेले फागुन पहिलो साता चुनावी वाचापत्र सार्वजनिक गर्नेगरी […]