काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको जवाफी ब्याटिङमा विराटनगर किङ्सका ओपनर जर्ज मुन्से रनको खाता नखोली आउट भएका छन् । जर्ज दोस्रो ओभरको तेस्रो बलमा सामना गर्ने क्रममा पवन सर्राफको बलको सिकार भएका हुन् । उनले दुई बल सामना गर्दा रनको खाता खोल्न सकेनन् । १६१ रनको […]