काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी त्यागेको घोषणा गरे । उनले त्यतिबेला माओवादी मात्रै त्यागेका थिएनन्, कम्युनिस्ट पार्टीको सिद्धान्त पनि छाडेको घोषणा गरे । उनै बाबुरामले त्यसयता कम्तीमा पनि चारवटा पार्टीमा आफूलाई परीक्षण गरे । तर, कुनै दलमा उनी सफल भएनन् । बरु निरन्तर […]