काठमाडौँ। सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत गरे । यसअघि सुदूरपश्चिम रोयल्सबाट खेल्न जोस ब्राउन र स्कट कुग्लिन पनि नेपाल आइसकेका छन् । ३५ वर्षीय लिन एक आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छन् । उनले अस्ट्रेलियाका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय […]