‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

काठमाडौं – काठमाडौंको ‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने भएको छ। काठमाडौं महानगरपालिकाले प्राकृतिक दुबो रोपेर हरियाली पुनःस्थापना गरेको चौरसहितको खुल्ला मञ्चलाई अब सबैका लागि खुला, हरित र बहुउपयोगी सार्वजनिक स्थानको रूपमा रूपान्तरण गरेको हो । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको ‘खेलकुद पूर्वाधार मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति कार्यक्रम’ अन्तर्गत खुल्ला मञ्चमा १४ […]