आईएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्रमा सन नेपाल लाइफको निरन्तरता

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएस (युनाइटेड किङ्गडम एक्रेडिटेसन सर्भिस) बाट मान्यता प्राप्त एम्टिभो लिमिटेड, यूकेबाट आईएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र पुन: प्राप्त गरेको छ ।