काठमाडौं। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालय दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बैठकपछि दिएको जानकारीअनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको हो। “संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ […]