काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलका शीर्ष नेताहरूमाथि तीव्र प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्दै उनले देश बिगार्ने काम राजनीतिक दलहरूले गरे पनि त्यसको दोष अबको पुस्तामाथि थोपर्ने गरेको आरोप लगाएका छन्। मेयर शाहले नाम नलिए पनि उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै ‘तुइन र काठको पूल […]