नेपालको नक्सामा नेपालजस्तै नक्सा भएको जिल्ला कुन हो? बागलुङ। विद्यालयमा सामान्य ज्ञान पढ्दा बरोबर आउने एउटा प्रश्न थियो। धेरैपछि त्यही बागलुङको सदरमुकाम पुग्ने अवसर प्राप्त भयो। १३ जेठ २०७९ को त्यो भ्रमणको प्राथमिकतामा थियो– शालग्राम अर्थात् शालिग्राम संग्रहालय। अहो! एकै ठाउँमा यति धेरै शालग्राम (शालिग्राम ढुंगा?) मिथिला क्षेत्रको घर घरमा गोटागोटी देखेको मेरा लागि यहाँ […]